पूर्व अरनिको यातायातको सिण्डिकेटविरुद्ध हिमाल तराई, सगरमाथा र मध्यपहाडी यातायात

काठमाडौँ। ओखलढुंगा जिल्लामा चल्ने यात्रुवाहक भाडाका बसहरु संचालन गर्न स्थानीय प्रशासनमा भएको सहमति विपरित पूर्व अरनिको यातायात समितिले दादागिरी देखाउँदै सिण्डीकेट गरेको भन्दै हिमाल तराई यातायात, सगरमाथा यातायात र मध्यपहाडी यातायातले असहति जनाएका छन् । पूर्व अरनिको यातायातले समितिले गरेको निर्णयलाई ब्यक्तिगत ब्यवसायसँग जोडेर मान प्रतिष्ठा र इज्जतमा समेत खेलवाड गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा […]