लिग टु क्रिकेट : नेपाल-युएई भिड्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ। दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो।  युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो।  दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी

सम्बन्धित सामग्री

कहिले लाग्ला क्रिकेट प्रशिक्षकको टुंगो ?

१९ साउन, काठमाडौं । साउन पहिलो साता आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट खेलेर स्कटल्याण्डबाट फर्केलगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाली टिम अहिले प्रशिक्षकविहीन छ । खेलाडीहरु बिदामा छन् । राष्ट्रिय क्रिकेट टिममा सम्झौताअनुसारको कार्यकाल पूरा नगरी पद छाडेका पुबुदु आफ्नै देश क्यानडाको प्रमुख प्रशिक्षक बनिसकेका छन् । तर […]

लिग टु क्रिकेट : नेपाल नामिबियासँग फेरि पराजित

१ साउन, काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा  नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालका […]

लिग टु क्रिकेट : बलिङमै निर्भर नेपालको सफलता

३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएर ऐतिहासिक उपलब्धि हासिल गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा स्कटल्याण्ड विरुद्ध पहिलो भेटमै शानदार जित निकालेर नेपालले मनोबल उँचो बनाएको छ । यसअघि स्कटल्याण्डसँग चार लिस्ट ए खेल खेल्दा नेपाल सबैमा पारजित भएको […]

लिग टु क्रिकेट : नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ । ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

लिग टु क्रिकेट : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दाेस्राे खेल खेल्न लागेकाे हाे । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । पहिलाे खेलमा नामिबियासँग पराजित भएकाे नेपाल स्कटल्याण्डकाे सामना गर्दा दबाबमा हुनेछ । स्कटल्याण्डले […]

लिग टु क्रिकेट : आज नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा नेपाल र […]

लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा […]

लिग टु क्रिकेट : क्यानडामा अभ्यास फितलो, स्कटल्याण्डमा चुनौती

२३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा अर्को साता सुरु हुने आफ्नो पाँचौ शृंखलाअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा तयारी सकाएको छ । स्कटल्याण्ड भ्रमणको तयारी स्वरुप क्यानडामा खेलेका अभ्यास खेलमा नेपालको प्रदर्शन फितलो रह्यो । क्यानडामा नेपालले स्थानीय टिमसँग दुई अभ्यास खेल जिते पनि क्याडना विरुद्धको एकदिवसीय खेलमा भने खराब प्रदर्शन […]

लिग टु क्रिकेट : ओमानमाथि नेपालको शानदार जित

१ असार, काठमाडौं । अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ […]

लिग टु क्रिकेट : नेपालले आज अमेरिकासँग खेल्ने

२८ जेठ, काठमाडौं । अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए । नेपाल पहिलो खेलमा […]