विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर बलिङ रोज्यो

काठमाडौँ– ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको हाइभोल्टेज खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएको छ । यूएईको दुबई मैदानमा अहिले केही समयपछि खेल शुरु हुँदैछ । आईसीसीको विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको क्रिकेट खेल सँधै हाइभोल्टेज हुने गर्छ । यो पटक दुबै टिम निकै बलिया […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट जित

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ । न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले पराजित भएको थियो । भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला […]

विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो

आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो । भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । भारतले दुई सय रनको विजय लक्ष्य […]

विश्वकप छनोटः नेपालविरुद्ध जिम्बाब्बेले टस जितेर बलिङ गर्ने

आईसीसी विश्वकप क्रिकेट छनोटमा नेपालविरुद्ध घरेलु टिम जिम्बाब्बेले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ । नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग […] The post नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको […]

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको […]

आइसीसी विश्वकप क्रिकेट : नेपाललाई २०५ रनको लक्ष्य

आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको हो । पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।नेपालका सोमप

विश्वकप क्रिकेट : स्कटल्यान्डविरुद्ध अफगानिस्तानको सानदार जित

टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा स्कटल्यान्डलाई १३० रनले हराउँदै अफगानिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको हो। टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको…

टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २९ भदौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । एकदिवसीय खेल ओमनको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार ४:१५ बाट शुरु भएको छ । नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ ।-Photo Source: CAN

आइसिसी विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले नेपाललाई दियो २३१ रनको चुनौती

अमेरिकाविरुद्धको आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले दुई सय ३१ रनको चुनौती पाएको छ । ओमानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २...