मुभमेन्ट (एमक्यूएम) नै अहिलेसम्म देखिएका मुख्य प्रतिद्वन्द्वी हुन्। पाकिस्तान तेहरिक पार्टीको चुनाव चिह्न क्रिकेट ब्याट खोसिएको छ र उसका उमेदवारहरूलाई स्वतन्त्ररूपमा लड्न मात्र छूट छ।...
अरब सागरमा डुंगा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।
गत ५ मार्चमा उक्त माछा मार्ने डुंगा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर,...
पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलमाथि बिना उत्तेजना नै हमला गरेको आरोप लगाएको छ ।पाकिस्तानी सेनाले यो पनि बताएको छ कि यो हमलामा अफगानिस्तानको सुरक्षाबलले आर्टिलरी र गोला–बारुदको प्रयोग गरेपछि पाकिस्तानी सीमा सुरक्षा बलको तर्फबाट जवाफी कारवाही गरिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दा
२ असार, इस्लामावाद । २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुसर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने बुधबार पाकिस्तानी सेनाले बताएको छ । उनका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुसर्रफ दुबईमा रहेको र उनको शरीरका प्रमुख अङ्गहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो […]
पाकिस्तानमा तेहरिक ए इन्साफ पार्टी नेता इमरान खान नेतृत्वको सरकारले संसदबाट विश्वास गुमाउनुमा सेना तथा विदेशी संलग्नता नभएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको इनटर सर्भिस पब्लिक रिलेसन्सले बिदेशी...
पाकिस्तानी सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहरनजिकबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँचान्नु शहरनजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको बताएको छ।तीव्र गतिमा उडिरहेको सो क्षेप्यास्त्र बिहीबार साँझ ६ बजेर ४३ मिनेटमा पाकिस्तानी सेनाले पत्ता लगाएको थियो।रुसी समाचार एजेन्सीले पाकिस्तानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै दिएको जानकारीअनुसार सो क्षेप्यास्त्रले निर्धारि
इस्लामाबाद । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा सहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पन्जाब प्रान्तको मियाँ चान्नु सहर नजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको बताएको छ। साँझ ६:४३ बजे (१३:४३ जिएमटि) उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता लगाएको थियो […]
पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेट्याएको बताएको छ। साँझ ६:४३ बजे (१३:४३ GMT) उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता लगाएको […]
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ ।
पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तान तर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएको बताइएको छ ।
अफगानिस्तान तर्फबाट आतंककारीहरूले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतवार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।
पाकिस्तानले आतंकवादीहरूले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा ...
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।पाकिस्तानले आतंकवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्
८ पुस, काठमाडौं । तालिवान सेनाले अफगानिस्तानसँग जोडिएको सीमामा काँडेतार लगाइरहेको पाकिस्तानी सेनालाई रोकेको छ । बुधबार अफगानिस्तानका अधिकारीले दुवै मुलुकको सिमानामा काँडेतार लगाउने क्रममा पाकिस्तानी सेनालाई रोकेको बताएका हुन् । अफगान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारज्मीले पूर्वी प्रान्त नाङ्गाहारमा आइतबार गैरकानूनी रुपमा काँडेतार लगाइरहेका पाकिस्तानी सेनालाई तालिवान सेनाले रोकेको बताएका हुन् । सामाजिक सञ्जालमा […]