काठमाडौं, ११ जेठ । गर्मी समयमा छालामा तेल जम्मा हुन्छ र छाला टाँसिने हुन्छ। विशेषत: महिलाहरूको हकमा घरेलु कामका साथै बाहिरको कामपनि सम्हाल्नु पर्ने हुन्छ, यस्तो अवस्थामा अनुहारमा बढी फोहोर जम्मा हुन्छ र अनुहार मलिन देखिन्छ। हरेक दिनको व्यस्तताका कारण हामीले आफ्नो हेरचाह गर्ने समय पनि पाउँदैनौं। यस्तो अवस्थामा हप्तामा एक दिन मात्रै छालाको हेरचाह […]