तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए।...

सम्बन्धित सामग्री

निगमलाई जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै कम्पनी अयोग्य

दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमद्वारा जारी गरिएको बोलपत्रमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै विदेशी कम्पनी प्राविधिक मूल्यांकनमा ‘अयोग्य’ ठहरिएका छन् । अर्थ मन्त्रालयको असहमतिबीचमै निगमले कात्तिकमा बोलपत्र आह्वान गरेको थियो ।

नेपाल वायुसेवा निगमले भन्योः दुर्गम क्षेत्रमा सेवा दिन जहाज किन्छौ

काठमाडौँ- नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले तीन वटा जहाज खरिद गर्न तीन वटा प्रस्ताव परेको जनाएको छ  । प्रस्तावहरु नियमानुसार मुल्यांकनको चरणमा रहेकोले खरिद प्रक्रिया टुंगोमा पुर्‍याइने निगमले बताएको छ ।   जहाज खरिद नगर्ने भन्ने जस्ता तथ्यहिन र भ्रमपुर्ण प्रचारप्रति निगमको गम्भिर आपत्ति ज...

जहाज खरिदमा तीन कम्पनीको चासो

नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।

बिबीलाई जहाज बेच्ने/नबेच्ने निर्णय सञ्चालक समितिबाट

नेपाल वायुसेवा निगमले सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई आफ्नो ३० वर्ष पुरानो जहाज बेच्ने कि नबेच्ने भन्ने निर्णय आगामी सञ्चालक समिति बैठकमार्फत गर्ने भएको छ। बिबी एयरवेजले एकथान ठूलो बोइङ जहाज खरिद गर्न डेढ करोड रुपैयाँ दिएर ‘सम्पर्कबिहीन’ भएपछि निगम व्यवस्थापनले सञ्चालक समितिमा यससम्बन्धी प्रस्ताव लगेर निर्णय गर्न लागेको हो।