एनएसीमा सेयर थप्न मन्त्रीको प्रस्ताव, सांसदहरुको माग : पहिले वाइडबडीको भ्रष्टाचारीलाई कारबाही गरौं :: Pahilopost.com

काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिरकारीले नेपाल वायु सेवा निगमका लागि स्ट्राटेजिक पार्टनर खोज्ने तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्री अधिकारीले एनएसीको सेयर बढाउनुपर्ने पनि बताएका छन्।  आज सिंहदरबारमा सार्वजनिक लेखा समितिमा वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छलफल भइरहँदा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन्। मन्त्री अधिकारीले भने, 'स्ट्रटेजिक पार्टनर

सम्बन्धित सामग्री

मेलम्चीको ठेकदारलाई कारबाही गर्न सांसदहरुको माग

२४ पुस, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन । संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदहरु यज्ञराज सुनुवार र राजेन्द्र लिङ्देनले पछिल्लो …

पोखराकी किशोरी केसीको हत्याबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुको माग

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले पोखरा लामाचौरकी किशोरी पुष्पा केसीको हत्याबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइताबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बिन्दा पाण्डेले पोखरा लामाचौंरकी १३ वर्षीया किशोरी पुष्पा केसीको पनि हत्या भएकोमा आपत्ति जनाउँदै त्यस घटनाबारे...