काठमाडौँ- नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले तीन वटा जहाज खरिद गर्न तीन वटा प्रस्ताव परेको जनाएको छ । प्रस्तावहरु नियमानुसार मुल्यांकनको चरणमा रहेकोले खरिद प्रक्रिया टुंगोमा पुर्याइने निगमले बताएको छ ।
जहाज खरिद नगर्ने भन्ने जस्ता तथ्यहिन र भ्रमपुर्ण प्रचारप्रति निगमको गम्भिर आपत्ति ज...