पाँच मन्त्री थप्ने निर्णय बदरको माग गर्दै कर्णाली सरकारविरुद्ध मुद्दा (पूर्णपाठ)

सुर्खेत । संविधानको मुल मर्म र भावना अनुसार मन्त्रिमण्डल नबनाइएको भन्दै कर्णाली प्रदेश सरकारविरुद्ध अदालतमा मुद्दा परेको छ । प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मुख्य विपक्षी बनाइ उच्च अदालत सुर्खेतमा दायर गरिएको रिटमा उत्प्रेषण, प्रतिषेध, परमादेश समेत आदेश गरिदिन अदालतसामु माग गरिएको हो । अधिवक्ता शेरबहादुर खत्री र इन्सेक प्रतिनिधि टीका विष्टले संयुक्तरूपमा […]

सम्बन्धित सामग्री

कर्णालीमा देखिएको उडान समस्या समाधान गर्न माग

काठमाडौँ : कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ।कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ भेट गरी उक्त माग गरेको हो।त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवाप्रदायक कम्पनीहरूको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरूसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो।केही दिनअघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, वि

कार्चेन लामालाई मन्त्रीबाट हटाउन माग गर्दै उच्च अदालतमा रिट

२ फागुन, सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लाई हटाउन माग गर्दै उच्च अदालतमा रिट दायर भएको छ । फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उनलाई मन्त्री बनाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो । मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी […]

कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग

कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए । यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल

बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त गर्न माग

नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।...

कर्णाली प्रदेशसभा: एमालेद्वारा निरन्तर संसद अवरुद्ध

नेकपा एमालेको निरन्तरको अवरोधका कारण कर्णाली प्रदेशसभामा असार सकिन लाग्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन। एमालेले ह्वीप उल्लंघन गरेर मन्त्री बनेका तीन जनाको राजीनामा र सभामुखको रुलिङको कार्यान्वयन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ।...

कर्णाली प्रदेश सभा बैठक : माग सम्बोधन हुने भएपछि अवरोध नगर्न एमाले राजी

सुर्खेत : अदालतबाट कसूरदार ठहर भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापा पदमा बहाल भएको भन्दै कर्णाली प्रदेश सभाको आठौं अधिवेशन चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को माग सम्बोधन गर्न कर्णाली सरकार तयार भएको छ।सत्तापक्ष र प्रतिपक्षबीच बिहीबार लिखित सहमति हुने स्रोतले जानकारी दिएको छ। मन्त्री थापाको बर्खास्ती माग गर्दै एमालेले प्रदेश सभाको अधिवेशन शुरू भएकै दिनदेखि अवरुद्ध गर्दै आएको थियो। जेठ २४ गतेबाट शुरू संसद अधिवेशन हिजो बुधबार तेस्रो दिन पनि अवरुद्ध ग

मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री […]

सचिवलाई कारबाही माग गर्दै कर्णालीका मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफ्नो मन्त्रालयका सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन्।