कर्णाली प्रदेशसभा: एमालेद्वारा निरन्तर संसद अवरुद्ध

नेकपा एमालेको निरन्तरको अवरोधका कारण कर्णाली प्रदेशसभामा असार सकिन लाग्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन। एमालेले ह्वीप उल्लंघन गरेर मन्त्री बनेका तीन जनाको राजीनामा र सभामुखको रुलिङको कार्यान्वयन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ।...

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा बैठक आइतबार बस्दै

वीरेन्द्रनगर- आइतबार कर्णाली प्रदेशसभा बैठक बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो । प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो । जसकाकारण बैठक […]

कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । कर्णाली प्रदेशसभा बैठक आज मंगलबार दिउँसो ३ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आईरहेको बैठक मंगलबार बोलाईएको हो । दशौं अधिवेशन अन्तर्गतको १७ औं बैठकमा प्रतिपक्ष दलसँग सरकारले गरेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए […]

कर्णालीमा सत्ता पक्ष र प्रतिपक्षबीच टसल

प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएसँगै सोमबार कर्णाली प्रदेशसभा बैठक बस्न सकेन । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान लिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८ माघ १८ मा प्रतिपक्षसँग ७ बुँदे सम्झौता गरेका थिए । एमालेले सोही सम्झौता कार्यान्वयन नभएको भन्दै फेरि संसद अवरुद्ध गर्न थालेको हो ।आइबार प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले सरकारलाई सहमति कार्यान्वयनका लागि सचेत गराए । एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाइ

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

कर्णाली प्रदेशमा नेकपा एमालेले आफैले प्रतिपक्षसँग गरेको लिखित सम्झौतालाई हतियार बनाएर संसद अवरुद्ध गरेको छ । सरकारसँग लिखित धारणा माग गर्दै आजको संसद बैठक अवरुद्ध गरेको हो । प्रतिपक्षी एमाले र सरकारबीच गत माघ १८ गते सात बुँदे सहमति भएको थियो ।उक्त सहमतिअनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद सञ्चालनमा सहयोग गर्नुपर्ने भनिएपनि लिखित धारणा नआएको भन्दै संसद अवरुद्ध गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सात बुँदेबारे सरकारलाई स्मरण गराए । उनले भने, ‘त्यो सहमति कार्यान्

११ दिनपछि बसेको कर्णाली प्रदेश बैठक एमालेद्वारा फेरि अवरुद्ध

सुर्खेत : असार १ गते कर्णालीको २०७८/०८९ को बजेट सार्वजनिक भएदेखि एमालेका कारण बस्न नसकेको कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध भएको छ।आज (शुक्रबार) बसेको कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत १२ औँ बैठकको कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो।यसअघि असार ४, ६, ८ र ९ गतेको सदन एमालेकै कारण सदन नै चल्न सकेको थिएन। तर आज दिउँसो २ बजे बसेको बैठक पनि १५ मिनेटमै स्थगित भएको हो। प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथिको छ

कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध

कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज बसेको थियो । तर, प्रतिपक्ष दलले प्रवेश नै गर्न नदिएर रोष्टममा उभिएपछि असार १३ गते दिउँसो २ बजेका लागि बैठक स्थ...

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

सर्वदलिय सहमतिपछि विहीबारदेखि कर्णाली प्रदेशसभा सुचारु भएको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मर बहादुर थापा अदालतको निर्णय नआउन्जेलसम्म संसदमा उपस्थित नहुने सहमतिपछि तीन दिनदेखि अबरुद्ध प्रदेशसभाको बैठक सुरु भएको हो ।मन्त्री थापाको बर्खास्तीको मागगरी एमालेले प्रदेशसभाको आठौं अधिवेशन सुरु भएको पहिलो दिन जेठ २४ गतेदेखि नै संसद अवरुद्ध गरिरहेको […]

एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमालेको अवरुद्धपछि संसद बैठक स्थगित भएको छ। नेकपा एमालेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको भन्दै संसद अवरुद्ध गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद स्थगित भएको हो। सातौं अधिवेशनको चौँथो बैठकमा सभामुख राजबहादुर शाहीले संसद बैठकको कारवाही प्रारम्भ नगर्दै नेकपा एमालेका प्रमुख…

क्षेत्राधिकार मिचेको भन्दै संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक लगातार दुई दिन अवरुद्ध गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै कांग्रेसले बुधबार र बिहीबार संसद अवरुद्ध गरेको हो ।