समस्या झेल्दै नेपाली अलैंची

अलैंची उत्पादक किसान तथा व्यवसायीले आगामी साउनदेखि दोहोरो निकासी करको मार नझेल्ने बताएका छन् । विगत दुई वर्षदेखि दोहोरो करको मार झेल्दै आएका व्यवसायीले यो महिनाभर लागेको ठेक्कावाहेक आगामी साउनदेखि दोहोरो कर नतिर्ने बताएका हुन् । अलैंची उत्पादन भएको जिल्लामा निकासी कर र भण्डारण गरेर भारत प्रवेश गराउँदा कर तिर्दै आएका कृषक तथा व्यवसायीले सरकार समक्ष अलैंचीको दोहोरो कर हटाउन माग गरिरहेका छन् । उत्पादन भएको जिल्लाबाट निकासी कर तिरेपछि सरल ढंगले निर्यात गर्न पाउने कानुनी व्यवस्था रहेको व्यवसायीको भनाइ छ ।

सम्बन्धित सामग्री

अलैंची खेतीमा सरकारको उपेक्षा

बिर्तामोड- कालोसुनको रूपमा परिचित अलैंची खेती सरकारको उपेक्षामा परेको छ । अलैंचीका विभिन्न समस्या सम्बोधन गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहमा अलैंचीसम्बन्धी कुनै पनि नीति र कानुन नबनेका कारण अलैंची खेती सरकारको उपेक्षामा परेको हो । झापाको बिर्तामोडमा आयोजित नेपाल अलैंची व्यवसायी महासंघको आठौं साधारणसभामा सहभागीहरूले अलैंची खेती र व्यवसायको विस्तार र प्रवर्द्धनका लागि […]

इलाममा अलैंची मासिने डर

इलाम । इलाममा अलैंची खेती मासिने डर भएको छ । अलैंची मासिदै जानथालेपछि अलैंची खेतीबाट वार्षिक घर खर्च टार्दे आएका किसानलाई समस्या हुने भएको छ । यस पटक उत्तरी इलामकोे प्याङ, सोयाङ र जोगमाईमा अलैंची उत्पादनमा ह्रास आउन सक्ने भन्दै किसानहरु चिन्तित भएका छन् ।लामो समय खडेरी परेकाले अलैंची उत्पादनमा ह्रास आउने भएको हो । […]

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउने चटारो

ताप्लेजुङ, कात्तिक १६ । ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ […]

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ । अहिले अलैंची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा

लमजुङका कृषकलाई अलैंची टिप्न र सुकाउन भ्याई-नभ्याई

काठमाडौं । दशैं मनाउन छोडेर लमजुङका कृषक यतिबेला अलैंची टिप्न र सुकाउन दत्तचित्त भएर लागेका छन् । अलैंची टिप्नकै लागि अन्यत्र गएकाहरु समेत गाउँमा फर्केका हुन् । गाउँका बुढापाका, बालबालिका तथा किशोर-किशोरीलाई अलैंची टिप्न र सुकाउन भ्याई-नभ्याई छ । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ । असोज महिना सुरु भएसँगै अलैंची […]

दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

लमजुङ- दसैँ मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची […]

लमजुङमा अलैंची टिप्न सुरु

लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । पढ्न र बालबच्चा पढाउन शहर झरेकाहरु अलैंची टिप्न सुरु भए सगै गाउँ फर्कीएका छन् ।  जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।यतिबेला  जिल्लाको  बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए। भुलभुले, लुदी, छिनखोल

रोग लाग्दा अलैंची खेतीबाट घाटा

रुकुम-पछिल्लो समय रुकुम पश्चिमका किसानले व्यावसायिक रुपमा सुरू गरेको अलैंची खेतीबाट घाटा व्यहोर्नुपरेको छ ।रोग र प्राविधिक ज्ञानको कमी हुँदा अलैंची खेतीबाट जिल्लाका व्यावसायिक किसानले घाटा व्यहोर्नुपरेको हो । थोरै मेहनतले पनि मनग्ये आम्दानी गर्न सकिने अलैंची खेतीले कतिपय किसानको आर्थिक जीवनस्तर बदलिएको छ । तर रुकुम पश्चिमका अलैंची किसानले ओसिलो जमिनमा सुरू गरिएको अलैंची […]

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ– ताप्लेजुङमा यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन् । अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन् । उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ । सिरिजंगा गाउँपालिका—६ का अलैंची कृषक हर्क माबो घर छेडेर अलैंची बगानमा बसेको करिब महिना हुन लाग्यो । उनले यस वर्षको दशैँ पनि बगानमै […]

अलैंची मासिन थालेपछि किसान चिन्तित

अलैंची मासिन थालेपछि किसान चिन्तित भएका छन् । खोल्सीको कालो सुनका रुपमा परिचित नगदेबाली अलैंची मासिन थालेपछि किसानहरु चिन्तित भएका हुन् । छिर्के, फूर्के र जुरजुरे रोगका कारण अलैंची मासिन थालेपछि किसानहरु घरखर्च चलाउन नै समस्या हुने भन्दै चिन्तित भएका हुन् ।मकैबारी नै मासेर अलैंची लगाएका किसानहरु बाली नै मासिन थालेपछि समस्यामा परेका छन् । […]