रुकुम-पछिल्लो समय रुकुम पश्चिमका किसानले व्यावसायिक रुपमा सुरू गरेको अलैंची खेतीबाट घाटा व्यहोर्नुपरेको छ ।रोग र प्राविधिक ज्ञानको कमी हुँदा अलैंची खेतीबाट जिल्लाका व्यावसायिक किसानले घाटा व्यहोर्नुपरेको हो । थोरै मेहनतले पनि मनग्ये आम्दानी गर्न सकिने अलैंची खेतीले कतिपय किसानको आर्थिक जीवनस्तर बदलिएको छ । तर रुकुम पश्चिमका अलैंची किसानले ओसिलो जमिनमा सुरू गरिएको अलैंची […]