प्रधानमन्त्रीलाई कमल थापाको सुझावः कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

काठमाडौँ । राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्। उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा प्रहरीको सक्रियता

कोभिड–१९ को संक्रमण उच्च गतिमा वृद्धि भएसँगै नेपाल प्रहरीले कोरोना नियन्यत्रणका लागि भीडभाड नियन्त्रणमा ध्यान दिएको छ । दैनिक ११ हजारभन्दा बढी कोभिड संक्रमित भएसँगै प्रहरीले सरकारले जारी गरेको ३६ बुँदे निर्णय कार्यान्वयनअन्तर्गत भीडभाड हुने गतिविधिमा रोक लगाएको हो । प्रहरीले तपाईंको मास्क खोई भन्ने कार्यक्रमलाई निरन्तरता दिँदै भीडभाड नगर्न आग्रह गर्दै आएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउने कार्यमा प्रहरीले देशव्यापी रूपमा अभियान सञ्चालन गरिरहेको बताए । नेपाल समाचारपत्रमा खब...

कोरोना नियन्त्रणमा प्रहरीको सक्रियता

कोभिड–१९ को संक्रमण उच्च गतिमा वृद्धि भएसँगै नेपाल प्रहरीले कोरोना नियन्यत्रणका लागि भीडभाड नियन्त्रणमा ध्यान दिएको छ । दैनिक ११ हजारभन्दा बढी कोभिड संक्रमित भएसँगै प्रहरीले सरकारले जारी गरेको ३६ बुँदे निर्णय कार्यान्वयनअन्तर्गत भीडभाड हुने गतिविधिमा रोक लगाएको हो । प्रहरीले तपाईंको मास्क खोई भन्ने कार्यक्रमलाई निरन्तरता दिँदै भीडभाड नगर्न आग्रह गर्दै आएको छ ।

कोरोनाका कारण स्वास्थ्यकै कार्यक्रम प्रभावित

स्वास्थ्य कार्यालय बागलुङले कोरोना नियन्त्रणमा ध्यान दिँदा स्वास्थ्यका अन्य कार्यक्रम ओझेलमा परेको छ । आर्थिक वर्ष २०७७ र ७८ मा स्वास्थ्य कार्यालयले कोरोना महामारीबीच ६७.५ प्रतिशत प्रगति गरेको छ ।...

कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरौं

सरकारले आफ्ना स्रोत तथा जनशक्ति परिचालन गरी तत्काल मानव जीवन बचाउन लाग्नुपर्छ । चालू आर्थिक वर्षको बजेट निर्माण गर्ने बेलामा मुलुक कोरोना कहरमा नै थियो । सरकारले पनि बजेट स्वास्थ्य केन्द्रित नै ल्याएको बताएको थियो । चालू आव २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना […]

जनतालाई कोरोनामुक्त गर्न ध्यान दिऔँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताएका हुन् ।‘‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’’, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (

राज्यबाट पाउने तलब काटेरै भए पनि कोरोना रोकथामको पहल गरौँ : नेता भट्टराई

काठमाण्डाै –  नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री योगेश भट्टराईले देशको सबै ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै नेता भटराईले अहिले सबै कुरा छाडेर कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उहाँले बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले सबैलाई लज्जित बनाएको भन्दै संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्नसक्ने बताउनुभएको छ । ...

अयोध्या बनाउँदा कोरोना नियन्त्रण हुन्छ र?: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोभिड महामारीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। अक्सिन नपाएर अस्पताल बाहिर छट्पटाइरहेको बताउँदै सरकारको ध्यान अयोध्यातिर गएकोमा असन्तुष्टि दिए। उनले भने, ‘सरकारको ध्यान कोरोना नियन्त्रणमा छैन, चितवनमा अयोध्या बनाउने तिर छ। यसरी कोरोना नियन्त्रण यसरी हुन्छ र?’

सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्छ : अध्यक्ष केसी

गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताउनुभएको छ । उहाँले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताउनुभयो । बागलुङको गलकोटमा राष्ट्रिय जनमोर्चाले आज आयोजना गरेको सभामा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले सरकारले सङ्कट टार्ने काममा ध्यान नदिएको […]