जनकपुरधाम– नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो अधिवेशन जनकपुरधाममा सुरु भएको छ। प्रदेश अधिवेशनको शुभारम्भ केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गरेका हुन्। प्रदेश २ मा पदाधिकारी सहित २७१ सदस्यी समितिका लागि अधिवेशन हुँदैछ। बन्द सत्र पुस ३ गते देखि हुने माओवादी केन्द्र प्रदेश २ ले जनाएको छ। माओवादी केन्द्र प्रदेश २ को […]