काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित, अब महाधिवेशनपछि मात्र हुने

नेपाली काँग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपश्चात गर्ने  गरी स्थगित गरेकाे छ । प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएकाे जानकारी गराए । सबै जिल्लाबाट अधिवेशन प्रतिनिधीहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको र जनकपुरधाममा विवाहपञ्चमी महाेत्सव सुरू भएकोले पार्टीको महाधिशेनपश्चात हुने गरी सबै पक्षसँग सहमति गरेकाे संयोजक रिजा

सम्बन्धित सामग्री

माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै, लालबन्दीमा सहमतिको प्रयास जारी

नेकपा माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै गइरहेको छ । जिल्ला जिल्लाबाट अत्यधिक प्रतिनिधि आएको भन्दै हिजाे तय भएको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो । सहमति गर्दै आज त्यसलाई टुंग्याउने भनिएको थियो तर विवाद अझै मिलेको छैन । प्रदेश २ मा २७१ सदस्यीय कार्यसमिति चयन गर्नुछ । तर आकांक्षीहरु धेरै भएका कारण त्यो सम्भव देखिएको छैन । सर्लाहीको लालबन्दीमा भइरहेको अधिवेशनमा सहभागी एक नेताका अनुसार पुस ११ गते हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि प्रदेश २ को विवाद समाधान हुने सम्भावना निक

तोकियो काँग्रेस प्रदेश २ को अधिवेशन मिति

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेका अनुसार शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशनको मिति टुंगो लागाएको हो। नामावली प्रकाशन हुन नसक्दा प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। प्रदेश २ का केही जिल्लामा क्रियाशील सदस्यता विवादका कारण […]

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ मा

काठमाडौं : विवादकाबीच रोकिएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ।केन्द्रीय महाअधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो।प्रदेश २ विवाद हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनमा समेत पर्नसक्ने भएकोले प्रदेश अधिवेशन स्थगित गरिएको थियो। प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्।सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो। सर्लाहीका कतिप

काँग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ गते

राष्ट्रिय महाधिवेशन गरिसकेको नेपाली काँग्रेसले प्रदेश २ को प्रथम अधिवेशन यही पुस ६ र ७ गते गर्ने भएको छ । महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको काँग्रेसले प्रदेश २ मा भने अधिवेशन स्थगित गरेको थियो । केही जिल्लामा विवादका कारण अधिवेशन हुन नसकेका कारण प्रदेश २ को अधिवेशन स्थगित गरिएको थियो ।काँग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले जनाए । काँग्रेसको १४ औ महाधिवेश

माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने

सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन हुन सकेन । यस्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि हुन गइरहेको छ, तर प्रदेश २ को अधिवेशन सम्पन्न भएको छैन । कतिपय जिल्लाहरुमा देखिएको विवाद र प्रदेशमा कसलाई नेतृत्व दिने भनि विषयमा विवाद हुँदा प्रदेश २ को अधिवेशन स्थगित भएको हो । मंसिर २५ गते लगभग सबै प्रदेशमा अधिवेशन सम्पन्न भयो । नेतृत्व चयन पनि भयो तर प्रदेश २ मा विवाद उत्पनन हुँदा

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव […]

विवाद भएपछि काँग्रेस प्रदेश २ अधिवेशन स्थगित

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशन स्थगित भएको छ। प्रदेशको केही जिल्लाहरुमा विवाद भएपछि अधिवेशन स्थगित गरेको हो। सोमबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश अधिवेशन तत्कालको लागि स्थगित भएको प्रदेश २ का महाधिवेशन संयोजक रमेश रिजाल जानकारी दिए।

प्रदेश–२ : कांग्रेसको प्रदेश अधिवेशन स्थगित

जनकपुरधाम । प्रदेश–२ मा नेपाली कांग्रेसको प्रदेश अधिवेशन स्थगित भएको छ । सोमबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रदेश २ को निर्वाचन संयोजक रमेश रिजालले तत्काल प्रदेश २ को अधिवेशन स्थगित भएको बताएका हुन् ।   “परिस्थिति काबुभन्दा बाहिर गएको हुनाले सहमतीमा प्रदेश अधिवेशन स्थगित गरिएको छ । छिट्टै...

प्रदेश २ मा काँग्रेसको अधिवेशन स्थगित

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित भएको छ। प्रदेशका विभिन्न वडा, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रमा पार्टीको आन्तरिक विवादले अधिवेशन हुन नसकेपछि उद्घाटन सत्र सकेर प्रदेश अधिवेशन स्थगित गरिएको हो । सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनका बाँकी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताइएको छ । सर्लाहीमा प्रदेशका आठ वटै निर्वाचन […]