किन अनिश्चित बन्यो काँग्रेस प्रदेश २ को अधिवेशन ?

नेपाली काँग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ ।  प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि समग्र प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो । प्रदेश अधिवेशन पूर्व पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिन देखि स्थगित हुँदै आएको हो ।आइतबारपनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध नभएकाले प्रदेश अधिवेशनको मिति नै अन्योलमै परेको नेताहरुले बताएका छन् । काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन भएको चार दिन भइसक्दा महोत्तरी, सर्लाही, सप्तरी र रौत

सम्बन्धित सामग्री

प्रदेश २ मा कांग्रेस अधिवेशन अनिश्चित

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चित बनेको छ । शुक्रवार नै प्रदेश अधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो । तर केहि क्षेत्रमा प्रतिनिधि चयन नभएका कारण नेतृत्व चयन प्रक्रिया अगाडी बढ्न सकेको छैन । आन्तरिक विवादका कारण प्रदेश २ का ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन हुन नसकेको हो । सर्लाहीको चारवटै निर्वाचन […]