कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ मा

काठमाडौं : विवादकाबीच रोकिएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ।केन्द्रीय महाअधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो।प्रदेश २ विवाद हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनमा समेत पर्नसक्ने भएकोले प्रदेश अधिवेशन स्थगित गरिएको थियो। प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्।सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो। सर्लाहीका कतिप

विवाद भएपछि काँग्रेस प्रदेश २ अधिवेशन स्थगित

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशन स्थगित भएको छ। प्रदेशको केही जिल्लाहरुमा विवाद भएपछि अधिवेशन स्थगित गरेको हो। सोमबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश अधिवेशन तत्कालको लागि स्थगित भएको प्रदेश २ का महाधिवेशन संयोजक रमेश रिजाल जानकारी दिए।