कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

प्रदेश २ को नेतृत्वका लागि शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि समूहबाट रामसरोज यादवको नाम अगाडि सारिएको थियो ।

सम्बन्धित सामग्री

नेपाली कांग्रेस प्रदेश २ को मतदान सम्पन्न

नेपाली कांग्रेस प्रदेश २ प्रथम अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानमा १ हजार ८ सय ८१ मत खसेको छ। बिहान साढे ९ बजेबाट सुरु मतदान राती ८ बजे सम्पन्न भएको थियो।...

विवादबीच कांग्रेस प्रदेश २ अधिवेशनको मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु भएको मतदान राति ८ बजे सकिएको हो। निर्वाचन समितिका सदस्य अरुण यादवले एक हजार ८ सय ८१ जनाले मतदान गरेको जानकारी दिए।प्रदेश २ मा १ हजार ९ सय ५१ प्रतिनिधि थिए। प्रदेश २ मा ७२ पदका लागि १ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ।पार्टीको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा पनि विवादका कारण प्रदेश २ को अध

कांग्रेस प्रदेश २ को हिजो स्थगित भएको निर्वाचन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको निर्वाचन आज हुने भएको छ । हिजो मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको बहानामा दुई पक्षबीच कुटाकुट हुँदा स्थगित गरिएको मतदान आज दिउँसो १ बजेपछि गर्ने सहमति गरिएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई […]

प्रदेश २ : अधिवेशनका लागि जनकपुरमा नेताहरुको जमघट, आज मनोनयन दर्ता हुँदै

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुन लागेको छ। कांग्रेसको १४औं महाधिवेशन समापन भइसक्दा प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको हो। नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनका लागि महाधिवेशनका लागि काठमाडौं पुगेका केन्द्रीय र क्षेत्रिय नेताहरु…

प्रदेश २ मा कांग्रेसको अधिवेशन आजबाट सुरु, नेतृत्व चयनको मतदान भने भाेली हुने

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज जनकपुरमा मनोयन दर्तासहितका कार्यक्रम गरिँदै छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन भई गर्ने र भोली चुनाव गर्ने तयारी गरिएको हो । मतदाताको नामावली, उम्मद्वारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावाली प्रकाशनलगायतको काम आज गरिने छ । सर्लाही […]

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ मा

काठमाडौं : विवादकाबीच रोकिएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ।केन्द्रीय महाअधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो।प्रदेश २ विवाद हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनमा समेत पर्नसक्ने भएकोले प्रदेश अधिवेशन स्थगित गरिएको थियो। प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्।सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो। सर्लाहीका कतिप

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ । महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ […]

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव […]

नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन महाधिवेशनपछि हुने

२० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ । प्रदेशको महाधिवेशन बिहीबार नै उद्घाटन भए पनि निर्वाचन प्रक्रियाका लागि सोमबारसम्मै प्रतीक्षा गरिएको थियो । तर केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले प्रदेशको निर्वाचन महाधिवेशनपछि गर्ने निर्णय गरिएको  प्रदेश २ को महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले बताए […]