राष्ट्रिय सभा निर्वाचनमा भाग लिन प्रदेश २ को अधिवेशन सक्नैपर्ने बाध्यतामा कांग्रेस

नेपाली कांग्रेसलाई राष्ट्रियसभा निर्वाचनमा भाग लिन प्रदेश २ को अधिवेशन सक्नैपर्ने बाध्यता देखिएको छ। सातमध्ये छ प्रदेशमा यसअघि नै अधिवेशनसम्पन्न भएपनि प्रदेश २ को अधिवेशनसम्पन्न नहुँदा कांग्रेसलाई यो बाध्यता आइलागेको...

सम्बन्धित सामग्री

प्रदेश २ को अधिवेशन कांग्रेस नेताहरुका लागि प्रतिष्ठाको विषय

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजबाट शूरु हुँदैछ । नेतृत्व चयनका लागि भने भोली मतदान हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अघि प्रदेश २ को अधिवेशन हुन नसकेपछि त्यसलाई महाधिवेशन पछि गर्नेगरी सारिएको थियो ।प्रदेश सभापतिका लागि सभापति शेरबहादुर देउवा अर्थात संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच प्रतिपर्धा हुने देखिएको छ । […]

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ मा

काठमाडौं : विवादकाबीच रोकिएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ।केन्द्रीय महाअधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो।प्रदेश २ विवाद हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनमा समेत पर्नसक्ने भएकोले प्रदेश अधिवेशन स्थगित गरिएको थियो। प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्।सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो। सर्लाहीका कतिप

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ । महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ […]

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

प्रदेश २ को नेतृत्वका लागि शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि समूहबाट रामसरोज यादवको नाम अगाडि सारिएको थियो ।

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव […]

प्रदेश २ को कांग्रेस अधिवेशन महाधिवेशनपछि मात्र हुने

प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएको बताउनुभयो ।

प्रदेश २ मा कांग्रेस अधिवेशन केन्द्रीय महाधिवेशनपछि

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपश्चात गर्ने गरी स्थगित गरेकाे छ । प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएकाे जानकारी गराए । सबै जिल्लाबाट अधिवेशन प्रतिनिधीहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन […] The post प्रदेश २ मा कांग्रेस अधिवेशन केन्द्रीय महाधिवेशनपछि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन महाधिवेशनपछि हुने

२० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ । प्रदेशको महाधिवेशन बिहीबार नै उद्घाटन भए पनि निर्वाचन प्रक्रियाका लागि सोमबारसम्मै प्रतीक्षा गरिएको थियो । तर केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले प्रदेशको निर्वाचन महाधिवेशनपछि गर्ने निर्णय गरिएको  प्रदेश २ को महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले बताए […]