कोभिड त्रासमै त्रिविका परीक्षा

कोभिड–१९ को महामारीबीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा भिडभाडमै सञ्चालन भइरहेका छन् । त्रिविका डिन कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयको समन्वयविनै तीन सिफ्टमा चलेका परीक्षा व्यवस्थित गर्न क्याम्पस प्रशासनलाई हम्मेहम्मे परेको छ ।  एउटा...

सम्बन्धित सामग्री

त्रिविका रोकिएका परीक्षा फागुनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षाहरू फागुन मसान्तभित्र सकाउने भएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले रोकिएका परीक्षा आउँदो फागुनभित्र सकाउने र नयाँ परीक्षाका लागि चैतमा तालिका सार्वजनिक गर्ने जानकारी दिए । “चैतमा अन्य विषयको परीक्षा लिने निर्णय भएको छ । त्यसको लागि...

त्रिविका रोकिएका परीक्षा फागुनमा हुने, यसै साता सूचना जारी गरिने

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू आउँदो फागुनमा हुन सक्ने बताइएको छ । यसबारेमा यसै साता त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्ने बताइएको छ । स्थगित परीक्षाबारे त्रिविले सोमबार अनौपचारिक छलफल गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बाह्रखरीलाई जानकारी दिए । त्रिविका पदाधिकारी,...

त्रिविको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी

१७ माघ, काठमाडौं । कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए । उनले भने, ‘छलफल भइरहेको छ । बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा […]

कोरोनाका कारण त्रिविको परीक्षा स्थगित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिएका छन् । निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने तयारी गरेको छ । त्रिविले  सोमबारबाट हुने सबै परीक्षा स्थगित गरेको छ ।  त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले […]

प्रधानमन्त्री देउवाद्वारा परीक्षामा स्वास्थ्य मापदण्ड अनुगमन गर्न निर्देशन

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ।...

कोभिड प्रोटोकल पालना नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए÷नभएको अनुगमन गर्न निर्देशन दिएका हुन

त्रिविका परीक्षा नियमित सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा परिस्थिति हेरेर निर्णय गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । हाल त्रिभुवन विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन […]

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । साउन २८ गतेसम

त्रिविले भन्यो-स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी परीक्षा लिनू

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न सबै जिल्लाका परीक्षा केन्द्रहरूलाई आग्रह गरेको छ।कोभिड-१९ ले रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिविले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो।गत साउन ५ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले नै सञ्चालन भइरहेको त्रिविले जनाएको छ। स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी १० गतेबाट

कोभिड संक्रमण बढ्दै जाँदा त्रिविका बाँकी परीक्षा के हुन्छन्?

काठमाडौं : छिमेकी मुलुकहरूमा  कोरोना संक्रमण बढ्दै गएपछि चैत ८ गते एक प्रेस विज्ञप्ति जारी गरि सरकारले देशभर सभा, जुलुस, र्‍याली, सम्मेलन, गोष्ठी, सेमिनार, सामूहिक भेटघाटलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ।यो आग्रहले आम सर्वसाधारणले फेरि लकडाउन हुने कि भन्ने चिन्ता छ।विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ।यसले झनै त्रिविअन्तर्गत बाँकी परीक्षा रोकिने वा सञ्