त्रिविले भन्यो-स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी परीक्षा लिनू

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न सबै जिल्लाका परीक्षा केन्द्रहरूलाई आग्रह गरेको छ।कोभिड-१९ ले रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिविले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो।गत साउन ५ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले नै सञ्चालन भइरहेको त्रिविले जनाएको छ। स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी १० गतेबाट

सम्बन्धित सामग्री

स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछि कार्यालय खुल्ने पहिलो दिन आइतबार काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनेमा प्रशासनका अधिकारीहरू विश्वस्त छन् । ‘जोरबिजोरले गर्दा बस, टेम्पो र माइक्रोमा कोचाकच गरी […]

स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिँदै

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछि कार्यालय खुल्ने पहिलो दिन आइतबार काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनेमा प्रशासनका अधिकारीहरू विश्वस्त छन् ।

चिडियाखानाभित्र पस्दा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

ललितपुर – कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलमा रहेकाे सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ ।  चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन/छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता ...

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पर्व मनाउन स्वास्थ्यमन्त्रीको अनुरोध

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले तमु ल्होसारका अवसरमा शुभकामनासहित मनाउने क्रममा सावधानी अपनाउन आग्रह गरेका छन्।तमु ल्होसारको पूर्वसंन्ध्यामा आज साँझ विज्ञप्ति जारी गर्दै उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो त्रासबीच ल्होसार मनाउने क्रममा सजग र सावधान रहन आग्रह गरेका हुन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा केही वर्ष यता भित्रिएको र महामारीको रुपमा विश्वलाई ज्यादै दुःख दिएको कोरोना अर्थात कोभिड १९ नियन्त्रणमा विभिन्न प

नेपालीहरुबाट स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघनको उजुरी

जापानमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीब्ररुपमा फैलिएको भए पनि नेपालीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै टोकियोस्थित नेपाली दूताबासले सचेत रहन आव्हान गरेको छ । दूताबासले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणबाट बच्न भीडभाडबाट टाढा रहने, मास्क लगाउने, दूरी कायम गने जस्ता सुरक्षा शतर्कता अपनाउनुपर्ने भए पनि केही नेपालीहरुले रेष्टरैन्टमा नाचगान र भीडभाड गरेको भन्दै …

विद्यार्थीको प्रदर्शनपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा सुधार

२४ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले पाटन क्याम्पसको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै प्रदर्शन गरेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र व्यवस्थित गरेको छ । समाजशास्त्र तेस्रो सेमेष्टरका परीक्षार्थीले शुक्रबार पाटन क्याम्पस परीक्षा केन्द्रमा प्रदर्शन गरेपछि आइतबार भने व्यवस्थित बनाएको पाइएको परीक्षार्थीहरुले बताएका छन् । परीक्षा हलमा ६० जना हाराहारी विद्यार्थी राखेर […]

स्वास्थ्य मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना

काठमाडौं। नेपाल प्रहरीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना गरेको छ। उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउँदै आएको छ। यसका साथै देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा २८ हजार ११६ जना सहभागी भएको प्रहरीले जनाएको छ।

खोप केन्द्रमै छैन स्वास्थ्य सुरक्षा मापदण्डको पालना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड स्वास्थ्य कार्यालयबाटै उल्लंघन भएको छ। कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज लगाउन तोकिएका खोप केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन्। खोप केन्द्रलाई व्यवस्थित नगर्दा कोरोना संक्रमणको जोखिम झन बढेको छ। खोप लगाउन आउनेहरूले नै स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने गरेका छन्।

सुवास नेम्वाङ भन्छन्– स्वास्थ्य मापदण्ड आदेश लागु भएकै छैन

काठमाडौं । एमाले नेता सुवास नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् ।सरकारले उक्त आदेश जारी गरेको भोलिपल्ट बालुवाटारमै  प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र आदेश किन पालना नगरेको भनेर संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई गरेको प्रश्नमा उनले सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गरिएको बताए ।‘बालुवाटारमा बिहान भएको कार्यक्रममा म पनि सहभागी भएको हो । तर, त्यहाँ

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरे कारवाही हुने

दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड– १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई सङ्कमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले एक सूचना जारी गर्दै भारतको खुला […]