त्रिविका रोकिएका परीक्षा फागुनमा हुने, यसै साता सूचना जारी गरिने

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू आउँदो फागुनमा हुन सक्ने बताइएको छ । यसबारेमा यसै साता त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्ने बताइएको छ । स्थगित परीक्षाबारे त्रिविले सोमबार अनौपचारिक छलफल गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बाह्रखरीलाई जानकारी दिए । त्रिविका पदाधिकारी,...

सम्बन्धित सामग्री

अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी ।

अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी । ठाउँठाउँमा भिषण पहिरो आउँदा कर्णाली राजमार्ग एकसातादेखि अवरुद्ध छ । सयौं यात्रु अलपत्र छन् । आयात ठप्प हुँदा महँगी बढिरहेको छ । अवरुद्ध खुलाउने कार्य जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।तस्बिर : सागर परियार

अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी ।

अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी । ठाउँठाउँमा भिषण पहिरो आउँदा कर्णाली राजमार्ग एकसातादेखि अवरुद्ध छ । सयौं यात्रु अलपत्र छन् । आयात ठप्प हुँदा महँगी बढिरहेको छ । अवरुद्ध खुलाउने कार्य जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।तस्बिर : सागर परियार

रोकिएका सामाग्री तातोपानी आउन थाले

कोरोना संक्रमण पुनः देखा परेसँगै तीब्बतमा लगाइएको लकडाउन (बन्दाबन्दी) अझै जारी रहेकाले यसपटक चीनबाट दशैं तिहार लक्षित चिनियाँ सामाग्री आयत हुने सम्भावना छैन।...

सर्वोच्चको अन्तरिम आदेशपछि रोकियो चितवनमा लाइसेन्सको ‘ट्रायल’ दिने प्रक्रिया

काठमाडौं : चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धि हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन्। सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धि प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धि काम रोकिएका हुन्। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक…

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

काठमाडौँ । चितवन जिल्लाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक प्रशिक्षण […]

नेपालमा रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छूट

कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइएकोे छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको र नियमित रूपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द भएकाले नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छूट दिइएको होे ।अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दि

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको हो । अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छु

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

बल्ल खुल्यो, अब त राेकिँदैन कि ! (तस्वीरहरू)

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीहरू गन्तव्यतर्फ लागेका छन् । त्यस्तै सडकखण्डको चौध किलो भन्ने ठाउँमा खसेको भिमकाय ढुङ्गा पनि हटाउने प्रयास जारी छ ।

रोकिएका लोकसेवाका परीक्षा साउनपछि, भाैतिक उपस्थितिमै

काठमाडौं : कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएसँगै लोक सेवा आयोगका परीक्षा पनि रोकिएको छ।नेपालमा निषेधाज्ञा जारी गरिएको डेढ महिना भएको छ। तर,आयोगले अहिलेसम्म परीक्षाबारे केही निर्णय लिन सकेको छैन। जसले गर्दा करिब चार लाख परीक्षार्थी अन्योलमा छन्। परीक्षाको निकास तत्काल निकाल्नुपर्ने उनीहरूको माग छ।साउनबाट परीक्षा थाल्ने आयोगको लक्ष्यआयोगले राेकिएका परीक्षा साउनबाट थाल्ने लक्ष्य लिएको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले निषेधाज्ञा खुलेमा साउनबाटै परीक्षा सञ्चालन