रोजगारी खोज्दै नेपाल आउनेलाई रोकेन कोभिडले

कोभिड संकटयता रोजगारीका लागि विदेश जाने नेपालीको संख्या उल्लेख्य घटे पनि रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने स्थिर रहेको पाइएको छ । गत आर्थिक वर्षको ६ महिनामा रोजगारीका लागि नेपाल आउने विदेशी श्रमिकको संख्या सात प्रतिशतमात्र घटे पनि सोही प्रयोजनका लागि विदेश जाने नेपालीको संख्यामा भने ८३ प्रतिशतले कमी आएको छ । यो संख्या […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीज्यू ! ६० लाख युवातिर फर्कनुस् !

म नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीज्यूलाई ६० लाख युवातर्फ फर्कन र उनीहरूको विश्वास जित्न, उनीहरूकै सुखमा रमाएर दुःखमा मल्हमपट्टी लगाइदिन आग्रह गर्दछु । ६० लाख युवाको साथ लिनुभयो भने हाम्रो विकासका लागि कसैलाई गुहार मागिरहनुपर्दैन ।

सात महिनामा ११ सय ६३ विदेशीलाई नेपालमा काम गर्ने स्वीकृति

चालू आर्थिक वर्षको ७ महिनामा १ हजार १६३ विदेशी श्रमिकलाई नेपालमा रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको छ । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार माघसम्म सो संख्याका विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको हो । गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आवको माघसम्म रोजगारी खोज्दै नेपाल […]

चाडवाडअगाडि विदेशिने तीन दशककै बढी

काठमाडौं । रोजगारी खोज्दै विदेश जाने नेपाल श्रमिकको संख्या भदौमा हालसम्मकै उच्च देखिएको छ । वैदेशिक रोजगारीको इतिहासमा चालू आर्थिक वर्षको भदौ महिनामा ७६ हजार ४ सय ३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका छन् । यो संख्या गत आवको मंसिरको तुलनामा २ हजार ४९ बढी हो । लकडाउनउता गत वर्षको मंसिरमा ७४ हजारको […]

मलेसियाबाट फर्केर छाला व्यवसाय सुरु : स्थानीयले पाए रोजगारी

सिन्धुपाल्चाेक – गाउँमै व्यवसाय गरेर आर्थिकरूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मेलम्ची नगरपालिका–५ सिन्धुकोटका दीपक बोगटी । विसं २०७० मा रोजगारी खोज्दै मलेसिया जानुभएका उहाँ अहिले गाउँ फर्केर  स्वरोजगार बन्दै अन्यलाई पनि रोजगारी दिइरहनुभएको छ । बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो । विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेको बताउनुहुने उहाँको छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएका छन् । बोगटी मात्रै होइन सिन्धुकोटका ९० घरले उक्त व्यवसाय गरिरहेका छन् । नब्ब...

श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशी १८ हजार २३९ पुगे

काठमाडौं । बर्सेनि लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन् । तर, त्यति ठूलो संख्यामा भने होइन । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा रोजगारी गर्न आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने […]

रोजगारी खोज्दै नेपाल आउने विदेशी घटे

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या घटेका छन् । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रमस्वीकृति लिने विदेशीको संख्या […]

घट्दो रेमिट्यान्स : भित्र्याउने बाटो खोज्दै सरकार

काठमाडौं : देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ। अर्थतन्त्रमा संकटको संकेत देखिएसँगै सरकारको ध्यान रेमिट्यान्स भित्र्याउनेतर्फ केन्द्रित भएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्ससमेत घट्दै गएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स घट्दै गएको छ। अर्थतन्त्रको आधा हिस्सा वैदेशिक रोजगारी गएका नेपालीले पठाउने रेमिट्यान्सले धानेको थियो।रेमिट्यान्स घटेसँगै अर्थतन्त्रमा संकटको संकेत देखिएको सरोकारवाला  बताउँछन्। नेपाल राष्ट्र बैंकले १६

चाडपर्वको मुखमा रोजगारीका लागि भारत जाँदै नेपाली

फर्किने भन्दा भारत जानेको संख्या दोब्बर (सानो)धनगढी-नोवेल कोरोना भाइरसको त्रासका कारण भारतबाट नेपाल फर्किने नेपालीको संख्या भन्दा रोजगारी खोज्दै भारत जाने नेपालीहरुको दोब्बर भएको छ ।पछिल्ला दिनहरुमा कोरोना भाइरसको बेवास्ता गर्दै रोजगारी गर्न दैनिक एक हजार भन्दा बढि नेपालीहरु भारत जान थालेका छन् भने भारतबाट दैनिक फर्किनेको संख्या पाँच सय भन्दा कम भएको छ ।बिहीबार […]

रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको क्रम बढेको हो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न श्रम मन्त्रालय छोटो बाटो खोज्दै

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक मार्फत वैदेशिक रोजगारीको क्षेत्रलाई सुधारका लागि काम सुरु गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ संसोधन प्रक्रिया तत्कालका लागि रोकिएपछि मन्त्रालयले ऐन संसोधनका लागि छोटो बाटो रोजेको हो ।  वैदेशिक रोजगारी संसोधन मस्यौ...