चालू आर्थिक वर्षको ७ महिनामा १ हजार १६३ विदेशी श्रमिकलाई नेपालमा रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको छ । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार माघसम्म सो संख्याका विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको हो । गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आवको माघसम्म रोजगारी खोज्दै नेपाल […]