रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको क्रम बढेको हो ।

सम्बन्धित सामग्री

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दो

रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशी १८ हजार २३९ पुगे

काठमाडौं । बर्सेनि लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन् । तर, त्यति ठूलो संख्यामा भने होइन । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा रोजगारी गर्न आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने […]

रोजगारी खोज्दै नेपाल आउने विदेशी घटे

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या घटेका छन् । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रमस्वीकृति लिने विदेशीको संख्या […]

रोजगारी खोज्दै नेपाल आउनेलाई रोकेन कोभिडले

कोभिड संकटयता रोजगारीका लागि विदेश जाने नेपालीको संख्या उल्लेख्य घटे पनि रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने स्थिर रहेको पाइएको छ । गत आर्थिक वर्षको ६ महिनामा रोजगारीका लागि नेपाल आउने विदेशी श्रमिकको संख्या सात प्रतिशतमात्र घटे पनि सोही प्रयोजनका लागि विदेश जाने नेपालीको संख्यामा भने ८३ प्रतिशतले कमी आएको छ । यो संख्या […]