सिट बाँडफाँट समयमा नै हुन्छ : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताउनुभएको छ । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुग्नुभएका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताउनुभयो । सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन […]

सम्बन्धित सामग्री

सिट बाँडफाँट समयमा नै हुन्छ : बाबुराम भट्टराई

अत्तरिया- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए ।  सत्ता गठबन्धनमा धेरै...

“कांग्रेस ९० सिटमा झर्नु कम लचकता हो त ?”

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ गठबन्धनभित्रको सिट बाँडफाँट चाँडै टुंगिन लागेको बताएका छन् । “अन्तिम समयमा आफ्नो पार्टीलाई बढीभन्दा बढी उम्मेदवारीको अवसर दिलाउने रस्साकसी हुनु स्वाभाविकै हो । तर अप्ठ्यारो अवस्थालाई पार लगाउने क्षमता नेतृत्वमा छ । दलहरुबीचको सहकार्य डेढ वर्ष भैसक्यो । एक नेताले अर्को नेतालाई अन्तरंग बुझ्नुभएको छ […]

फागुन पहिलो साता प्रतिनिधि सभाको अन्तिम मत परिणाम : आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम फागुनको पहिला हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने जनाएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलन गरि दलहरूले तोकिएकै समयमा समानुपातिकको सूची उपलब्ध गराउने अपेक्षा समेत व्यक्त गरेको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूलाई समानुपातिकको सिट बाँडफाँट गर्ने जानकारी दिए। आयोगले राष्ट्रिय सभाको निर्वाचन परिणाम प्राप्त भएपछि…

सिट बाँडफाँटमा सकस

वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणका लागि उम्मेदवार मनोनयन गर्ने दिनभन्दा केही अघि मात्र सिट बाँडफाँट सार्वजनिक गर्ने भएको छ । सिट बाँडफाँटसहित नाम सार्वजनिक गर्दा विभिन्न जिल्लामा विवाद उत्पन्न सक्ने भन्दै गठबन्धनले अन्तिम समयमा मात्र नाम सार्वजनिक गर्ने रणनीति बनाएको हो।