देउवाले अप्ठ्यारो पर्दा गगनलाई जिम्मेवारी दिने गर्दछन् । २०७९ सालको संघीय चुनावमा तत्कालीन गठबन्धनबाट सिट बाँडफाँट गर्दा कार्यदलमा थापालाई पनि जिम्मेवारी दिएका थिए । तर सो समयमा काम चल्दै गर्दा थापालाई ब्याक गराएर अर्का नेता कृष्णप्रसाद सिटौलालाई अघि सारिएको थियो ।