काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले गठबन्धनको सिट बाँडफाँट मिलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सक्षम रहेको बताएका छन् । “अन्तिम समयमा अलिअलि रस्साकस्सी हुने नै भयो । तर तालमेल नहुने कुरै छैन । पहिले पनि भयो, अहिले पनि हुन्छ । २० वर्षको इतिहास हेर्ने हो भने प्रचण्डले […]