लमजुङ – लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ। भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो। हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ। घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताइन्। यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० […]