हिमपातपछिको मनोरम खप्तड

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरू बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे …

सम्बन्धित सामग्री

हिमपातपछि खप्तड क्षेत्र (फोटो फिचर)

स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो ।