काठमाडौं । स्थानीय तहको अघिल्लो चुनाव भन्दा यसपाली ८१ करोड बढी खर्च हुने भएको छ । अघिल्लो चुनावमा ८ अर्ब १४ करोड खर्च भएकोमा यसपटक ८१ करोड बढी खर्च हुने निर्वाचन अयोगको अनुमान छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ […]