बारामा सवारी लाइसेन्स ट्रायल सेन्टरको मुख्यमन्त्री यादवद्वारा उद्घाटन

वीरगञ्ज – मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शनिबार एक कार्यक्रमकाबीच कलैया उपमहानगरपालिका–३ गंगापुर स्थित यातायात ट्रायल सेन्टरको उदघाटन गरेका छन। उदघाटन भएसंगै अब कलैयाबाटै ड्राईभिङ्ग लाईसेन्सका लागी बारा बासिले सवारी चालक अनुमति पत्र ट्रायल दिन सकिने सुबिधा पाएका छन। प्रदेश सरकार आएपछि हरेक जिल्लाबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको मुख्यमन्त्री यादवले बताए। […]

सम्बन्धित सामग्री