स्वास्थ्य मापदण्ड पालना गरेर लाइसेन्स ट्रायल खोलिदै, यस्तो छ विभागले तयार पारेको मापदण्ड

काठमाडौं। यातायात व्यवस्था विभागले देशभरिका सबै यातायात कार्यालयहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा संचालन

सम्बन्धित सामग्री

खुल्दै लाइसेन्स ट्रायल, पाँच लाख पर्खाइमा

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा सञ्चालन तयारी गरेको छ । कोभिड–१९ कारण लामो समयदेखि स्थगित लाइसेन्स परीक्षा खुलाउन यातायात व्यवस्था विभागले देशभरका सबै यातायात कार्यालयलाई पत्राचारसमेत गरेको छ । विभागले एक साताको सूचना निकालेर यथाशीघ्र ट्रायल परीक्षा सञ्चालनमा ल्याउन पत्राचार गरेको छ । विभागका निर्देशक डा.लोकनाथ भुसालले […] The post खुल्दै लाइसेन्स ट्रायल, पाँच लाख पर्खाइमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.