गण्डकी प्रदेशमा सवारी लाइसेन्स ट्रायल दिँदा ७० अंक ल्याए पास, यसरी दिइन्छ नम्बर ?

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार पहिलेकै प्रयोगात्मक परीक्षालाई सातवटा चरणमा छुट्याइएको छ । यी सात चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ । तर, यसअघि ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने ६० अंक ल्याउनुपर्छ