राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना

काठमाडौँ– बलिउडमा रहेका विकृतिविरुद्ध स्थापित निर्देशक, अभिनेता, अभिनेत्रीसँग पंगा लिएर विभिन्न मुद्दामा चर्चामा आइरहने भारतीय नायिका कंगना रौनत राजनीतिमा आउने भएकी छिन् ।  फिल्म अभिनयसँगै त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा आवाज उठाउँदै आएकी उनले अब राजनीतिमा पनि हात हाल्न लागेकी हुन् ।  पछिल्लो समय कंगनाको फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । फिल्म क्षेत्रका स्थापित […]

सम्बन्धित सामग्री

फुटबलर जिलेस्पीजंग कार्कीको राष्ट्रिय टिममा डेब्यू

२२ भदौ, काठमाडौं । जिलेस्पीजंग कार्कीले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा फ्रेन्डली अन्तर्गत म्यानमारसँग खेलेको पहिलो मैत्रीपूर्ण खेलमा उनले डेब्यू गरेका हुन् । उनले पहिलो रोजाइमा रहेर नेपालका लागि डेब्यू गरेका हुन् । उनी पूर्व राष्ट्रिय टिमका खेलाडी जर्ज प्रिन्स कार्कीका भाइ हुन् । उनले त्रिभुवन आर्मी क्लबबाट शहीद […]

वेस्टइन्डिजविरुद्ध जैसवालको डेब्यू

एजेन्सी – भारतीय युवा बायाँ हाते ब्याटर यशस्वी जैसवालले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध भारतीय टि२० आई खेलमा डेब्यू गरेका छन् । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा दुई परिवर्तन गर्दा जैसवाललाई डेब्यू दिएको छ । ईशान किशनलाई बेन्चमा राख्दै जैसवालले मौका पाएका छन् […] The post वेस्टइन्डिजविरुद्ध जैसवालको डेब्यू first appeared on हाम्रो खेलकुद.

पाथिरानाको अफगानिस्तानविरुद्ध डेब्यू

एजेन्सी – श्रीलंका युवा तीव्र गतिका बलर मथिशा पाथिराना (बेबी मलिङ्गा) ले अफगानिस्तानविरुद्ध ओडिआई क्रिकेट टोलीमा डेब्यू गरेका छन् । श्रीलंकाले अफगानिस्तानसँगको खेल अघि पाथिराना र स्पिनर दासुन हेमन्थालाई डेब्यू दिएको छ । पाथिराना श्रीलंकाको ओडिआई टोलीमा डेब्यू गर्ने २ सय ९ औं खेलाडी हुन् । उनलाई कप्तान दासुन शानकाले डेब्यू क्याप दिएका हुन् । […] The post पाथिरानाको अफगानिस्तानविरुद्ध डेब्यू first appeared on Hamro Khelkud.

एक लाख जनसंख्या भएको जर्सीको ओडिआईमा डेब्यू

एजेन्सी – एक लाख जनसंख्या भएको जर्सीले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा क्यानडाविरुद्ध ओडिआईमा डेब्यू गरेको छ । आइसिसीले प्लेअफका सबै खेललाई ओडिआई मान्यता दिएपछि जर्सीले ओडिआईमा डेब्यू गरेको हो । जर्सी ओािडआई मान्यता प्राप्त गर्ने विश्वको २५ औं देश हो । २०२१ को तथ्याङ्क अनुसार जर्सीको जनसंख्या १ लाख ३ हजार २ सय ६७ छ […]

डेब्यू खेलमै अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले ओडिआई डेब्यू खेलमै युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुनले ७७ बलमा अर्धशतक पूरा गर्दै डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी हुन् । ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा डेब्यू खेलमै नेदरल्यान्ड्सविरुद्ध ५१ रन जोडेका थिए । त्यस्तै कुशल मल्लले […]

आदिलको ‘ड्रिम डेब्यू’

२९ जेठ, काठमाडौं । राष्ट्रिय टिमबाट डेब्यू हरेक खेलाडीका लागि आफैंमा एउटा ठूलो उपलब्धी हो । पहिलो जिम्मेवारी चुनौति पूरा गर्न सक्नु अविष्मरणीय उपलब्धी हो । नेपाल क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्ने ३२ औं खेलाडी बनेका आदिल अन्सारीले शनिबार राती अमेरिकाविरुद्ध त्यस्तै अविष्मरणीय उपलब्धी हात पारे । टस जितेर ब्याटिङ गरेको नेपालका लागि ब्याटिङ […]

आदिलको सिनियर टोलीमा डेब्यू

काठमाडौं(हाम्रो खेलकुद) – युवा अलराउन्डर आदिल अन्सारीले नेपाली टोलीमा डेब्यू गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीसँग खेल्नुअघि आदिललाई डेब्यू दिएको हो । आदिललाई नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू दिएका हुन् । आदिल विष्फोटक ब्याटिङको लागि माहिर छन् । उनले आजको खेलमा फिनिसरको भूमिका निर्वाह गर्नेछन् । […]

दीलिप नाथको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ब्याटर दीलिप नाथले नेपाली टि२० आईमा डेब्यू गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियाविरुद्ध खेल्नुअघि नेपालले दीलिपलाई टि२० आईको डेब्यू दिएको हो । टस केहि समयमा हुँदैछ । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । […]

दीलिप नाथको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ब्याटर दीलिप नाथले नेपाली टि२० आईमा डेब्यू गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियाविरुद्ध खेल्नुअघि नेपालले दीलिपलाई टि२० आईको डेब्यू दिएको हो । टस केहि समयमा हुँदैछ । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । […]

विक्रम साेबकाे शानदार डेब्यू, ओडीआईमा पहिलाे बलमै विकेट

२२ भदौ, काठमाडौं । नेपाली क्रिकेटर विक्रम सोबले ओडिआई क्रिकेटमा शानदार डेब्यू गरेका छन् । उनले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे । साथै उनले डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् । नेपालको लागि सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए । त्यसपछि विक्रमले दोस्रो ओभर बलिङ गरे । जहाँ […]