काठमाडौं : कविता श्रेष्ठको ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीत सार्वजनिक भएको छ। गायिका अरुणा लामाको जन्मदिन पारेर अरुणा लामाको सम्झना स्वरुप उनकै गीतलाई रिमेक गरी कविताले यो गीत ल्याएकी हुन्।
अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतमा कविता श्रेष्ठले स्वर भरेकी छिन्। गीतकार नरेन्द्र राज प्रसाइले लेखेको गीतमा कुन्दन राज…