उत्कृष्ट प्रहरी कर्मचारी थापा छनोटमा

वाग्मती । गत चैतमा प्रदेशकै उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा प्रहरी निरीक्षक रोशन थापा छनोटमा परेका छन् । वाग्मती प्रदेश, प्रहरी कार्यालयले प्रत्येक महिना घोषणा गर्ने प्रदेशस्तरीय उत्कृष्ट प्रहरी कर्मचारीको चयन गर्ने क्रममा गत महिना उनी परेका हुन् । वाग्मती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनस्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यालयले कार्यविधि नै बनाएर प्रत्येक महिना प्रदेशस्तरीय उत्कृष्ट प्

सम्बन्धित सामग्री

चार जना असईसहित २३ जना प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीका चार जना प्रहरी सहायक निरीक्षक (असाई) सहित २३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी समायोजनको काम सुरु भइसकेको छ: गृह मन्त्रालय

गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ।...

प्रहरी समायोजनको काम प्रारम्भ भइसक्यो : गृह मन्त्रालय

काठमाडौं – गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समितिले काम थालनी गरिसकेको जानकारी दिए । प्रहरी समायोजनसम्बन्धी काम सम्पन्न गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सहसंयोजक तथा […]

उत्कृष्ट काम गर्ने जुम्लाका प्रहरी कर्मचारी पुरष्कृत

प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने जुम्लाका प्रहरी कर्मचारीलाई पुरष्कृत गरिएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले ६७औँ प्रहरी दिवसको अवसरमा उनीहरुलाई पुरष्कृत गरेको हो। प्रहरी चौकी नराकोटमा कार्यरत प्रहरी नायव...

आगामी निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।  गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले […]

जघन्य अपराधमा प्रहरी नै संलग्न

काठमाडौँ । समाजमा शान्ति र अमनचैन गराउने जिम्मेवारी पाएका प्रहरी कर्मचारी नै जघन्य प्रकृतिका अपराधमा संलग्न हुन थालेका छन् । विगतमा ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । तर, पछिल्लो समय लुट, अपहरण र बलात्कार प्रयास जस्ता जघन्य अपराधमा प्रहरी कर्मचारी संलग्न भएका घटना बाहिरिएका छन् । साउन १८ मा चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राई अपहरणमा परे । लैनचौर स्थित चिनियाँ याङको फ्ल्याटमा पुगेका ६ जनाको समूहले उनीहरूलाई अपहरण गरेका हुन् । अपहरण ग

करिब २ हजार प्रहरी कर्मचारी कारबाहीमा

काठमाडाैं । करिब २ हजार प्रहरी कर्मचारी कारबाहीमा परेका छन । सत्य सेवा सुरक्षम् नेपाल प्रहरीको मूलमन्त्र हो । प्रत्येक विभागीय नेतृत्वदेखि संगठन प्रमुखले सुशासनलाई पहिलो प्राथमिकता दिएको बताउने गरेका छन् । तर साेही संगठनभित्र अमर्यादित आचरणको निहुँमा करिब दुई हजार प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरुमा प्रहरी नायव उपरीक्षक ४, प्रहरी […]

गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरणः सेवाबाट हटाउने चेतावनी

मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो।...

अच्युत–मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना

काठमाडौं, ११ कात्तिक । नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अच्युतमिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना भएको छ । नेपाल प्रहरी स्मारक गुठी तथा पूर्व प्रहरी महानिरीक्षक खरेलद्वारा गत असोज २० गते स्थापित ‘अच्युत(मिना […]

३ जना प्रहरी कर्मचारी निलम्बित

आर्थिक प्रलोभनमा परी दिइएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई मंगलबार चितवनबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि बुधबार उनीहरु निलम्बनमा परेका हुन् । निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान  पूर्ण सिंह रस्मी मगर रहेका छन् । निलम्बित प्रहरी...