करिब २ हजार प्रहरी कर्मचारी कारबाहीमा

काठमाडाैं । करिब २ हजार प्रहरी कर्मचारी कारबाहीमा परेका छन । सत्य सेवा सुरक्षम् नेपाल प्रहरीको मूलमन्त्र हो । प्रत्येक विभागीय नेतृत्वदेखि संगठन प्रमुखले सुशासनलाई पहिलो प्राथमिकता दिएको बताउने गरेका छन् । तर साेही संगठनभित्र अमर्यादित आचरणको निहुँमा करिब दुई हजार प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरुमा प्रहरी नायव उपरीक्षक ४, प्रहरी […]