अच्युत–मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना

काठमाडौं, ११ कात्तिक । नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अच्युतमिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना भएको छ । नेपाल प्रहरी स्मारक गुठी तथा पूर्व प्रहरी महानिरीक्षक खरेलद्वारा गत असोज २० गते स्थापित ‘अच्युत(मिना […]