३ जना प्रहरी कर्मचारी निलम्बित

आर्थिक प्रलोभनमा परी दिइएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई मंगलबार चितवनबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि बुधबार उनीहरु निलम्बनमा परेका हुन् । निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान  पूर्ण सिंह रस्मी मगर रहेका छन् । निलम्बित प्रहरी...

सम्बन्धित सामग्री

थुनुवा फरारपछि ३ जना प्रहरी कर्मचारी निलम्बित

२७ असार, जनकपुरधाम । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएपछि तीन जना प्रहरी कर्मचारी निलम्बित भएका छन् । सुरक्षामा खटिएका एक जना असई, एक जना हवल्दार र एक जना जवानलाई निलम्बन गरिएको …