आगामी निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।  गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले […]

सम्बन्धित सामग्री

बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन

बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी,भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन्।...

४६ लाख ७१ हजार लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर

४६ लाख ७१ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेको देखिएको छ । आईतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ४६ लाख ७१ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै...

सोविता गौतमको चुनाव खर्च ३ लाख ७१ हजार

२९ मंसिर, काठमाडौं । काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ । १३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ […]

भारतमा एकदिनमा ७१ हजार संक्रमित थप

काठमाडौं, २६ माघ । भारतमा पछिल्लो २४ घण्टामा ७१ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको अनुसार १२ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्युदर भने संक्रमितको दरको तुलनामा कम भएको छैन् । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ५ हजार भन्दा बढी रहेको […]

भारतमा एकैदिन २ लाख ७१ हजार बढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो संख्यामा संक्रमण देखिएको हो।

लमजुङमा ७१ हजार बढी पशुपन्छीमा खोप

लमजुङ – पशु पुर्णखोप घोषणाको तयारी गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले गत आर्थिक वर्षमा मात्रै ७१ हजार बढी पशुपन्छीमा खोप लगाएको जनाएको छ । जिल्लाका दुई स्थानीय तहबाट पशु पुर्णखोप कार्यक्रम कार्यान्वयन गरेको कार्यालयले गत आर्थिक वर्षमात्रै ७१ हजार बढी पशुपन्छीलाई विभिन्न प्रकारको खोप लगाएको हो ।मध्यनेपाल र बेसीसहर गरी दुई स्थानीय […]

१८ लाख ७१ हजार डोज खोप आइपुग्यो

नेपालमा कोरोनाविरुद्धको थप  १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बुधबार भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्डको १८ लाख ७१ हजार डोज खोप आएको हो । स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार र शुक्रबार पनि खोप आउने छ । उक्त दिन जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउन लागेको हो ।विभागका अनुसार बिहीबार विहान पौने ८ बजे ७ लाख १९ हजार र बाँकी १४ लाख ५७ हजार डोज खोप आउन लागेको हो । उक्त खोप युनिसेफमार्फत आउन लागेको हो। जोन्सन

थप १८ लाख ७१ हजार कोभिसिल्ड खोप नेपाल आइपुग्यो

नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी छ। आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ। कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो।

५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण

सुर्खेत । कृषि विकास निर्देशनालय सुर्खेतले कृषकलाई ५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण गरेको छ । बिहीबारसम्म सुर्खेतस्थित व्यक्तिगत कृषकलाई १२ हजार र समूह सहकारी कृषकलाई ५९ हजार बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । अनुदानमा वितरण गरेका बिरुवाका प्रजातिमध्ये आँप दशहरी ९ हजार, आँप अम्रपाली १ हजार, […]

देशभर ७१ हजार ३०१ जना सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ हजार ३०१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हाल ६५ हजार ९५३ जना होम आइसोलेशन, पाँच हजार ३४८ जना संस्थागत आइसोलेशन र एक हजार २०६ जना आईसीयुमा छन्। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।