सुर्खेत – कर्णाली प्रदेश सरकारले आफ्नो पाँच महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले पत्रकार सम्मेलन गरी पाँच महिनाको अवधिमा गरेका प्रगतिहरुको विवरण सार्वजनिक गरेको हो ।
कार्यक्रममा शाहीले हालसम्म प्रदेश भर ११.५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । मुख्य मन्त्री शाहीका अनुसार ...