सामुदायिक वनका खाली जग्गामा कुरिलो खेती, प्रतिकिलो ५ सयमा बिक्री

दाङ : सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरेको छ।समूह सहकारीमार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका सिलसिलामा सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी बजार माग अत्याधिक रहेको तरकारी खाने कुरिलोको व्यावसायिक खेती शुरु गरिएको हाे।घोराही उपमहानगरपालिका अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनमा खाली रहेको करिब २ हेक्टर क्षेत्रफ

सम्बन्धित सामग्री

वन समूहको बहुउपयोग नीति

डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले खाली जमिनमा सो खेती गरिएको हो ।

दाङमा सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती

दाङ - दाङमा सामुदायिक वनकाे खाली जग्गामा कुरिलाे खेती गरिएकाे छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले  कुरिलो खेती गर्न सुरु गरेकाे हाे ।  घोराही उपमहानगरपालिका वडा नं १८ अखबरेमा रहेको वसन्त हरियाली सामुदायिक वनकाे २ हेक्टर खाली जग्गामा ६ हजार २ सय कुरिलोको बेर्ना लगाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।  वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको ५ लाख रुपैयाँ...