सामुदायिक वनमा अतिस र खिरौला खेती

म्याग्दीको उच्च पहाडी क्षेत्र गुर्जाको सामुदायिक वनमा अतिस र खिरौला जातको जडिबुटी खेती सुरु गरिएको छ ।