बैतडी । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरको आज दोस्रो दिन नानी गौरा धुमधामकासाथ मनाइँदै छ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकको धारा, तलाउमा लगेर धुने गर्दछन् । आजको दिनलाई स्थानीय भाषामा नानी गौरा भन्ने चलन छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा […]