कोरोनाबीच ‘गौरा’ रौनक

कोरोनाबीच पनि सुदूरपश्चिममा धुमधाम साथ मनाइने गौरा पर्वको रौनक छाएको छ । चार दिनसम्म मनाइने मौलिक पर्व गौराको दोस्रो दिन शुक्रबार झिजाएका बिरुडा शनिबार धुने काम गरिएको छ । यसलाई ‘नानी गौरा’ भनिन्छ ।