बैतडी : सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ। व्रतालु महिलाहरुले आज अघिल्लो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ।
आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्त...