गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएको छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा बर्तालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन्  ।  सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनका साथै  गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गोल्मा भाटले बताए ।  बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका स

सम्बन्धित सामग्री

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज नानी गौरा

बैतडी : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहलपहल बढेको छ। भदौ ७ गते गौरा नमनाएका ठाउँहरूमा अहिले गौरा पर्वको रौनक बढेको हो।भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै गौरा पर्व हुने भन्दै कतिपय ठाउँमा हिजोदेखि गौरा पर्व सुरू भएको छ।गौरा मनाइरहेका ठाउँमा गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ। ब्रतालु महिलाहरूले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ। साउँ,तिल,अपामार्ग लगायतका वनस्पतिह