अझै टुंगो लागेन प्रदेश १ को नाम र राजधानी

उदयपुर : प्रदेश १ को नाम र स्थायी राजधानी अझै टुंगो लागेको छैन। प्रदेश सरकार गठन भएको झन्डै आधा वर्ष पुग्दा पनि प्रदेशको नाम र राजधानी नतोकिएको हो। नाम र राजधानीको विषयमा विभिन्न समयमा एक आन्दोलनसमेत भयो। पूर्वाञ्चलको पुरानो सदरमुकाम धनकुटाले प्रदेश १ को राजधानी माग गर्दै आन्दोलन गर्‍यो। त्यसैको पेरिफेरिमा धरा...

सम्बन्धित सामग्री

प्रदेश १ : एकातिर पहिचानवादी नामको माग, अर्कोतर्फ प्रदेश नै खारेजीको माग

विराटनगर : पछिल्लो समय प्रदेश १ को नाम पहिचानको आधारमा या भूगोलको आधारमा राख्ने भन्ने विषयले प्रदेशको नामकरण पेचिलो बन्दै गएको छ। यही समय पहिचानवादी विभिन्न संगठन कहिले मुख्यमन्त्री कार्यालय अगाडि त कहिले प्रदेशसभा घेराउ गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।यही क्रम आज (मंगलबार) पनि दोहोरिएको छ। अर्थात प्रदेश १ को नामकरण लिम्बुवान, किरात घोषणाको माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभामा घेराउ गरेका छन्।७ प्रदेशमध्ये ६ प्रदेशले नाम

साउन ५ गते  विराटनगरमा बृहत जनप्रदर्शन हुने

विराटनगर : लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने भन्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी टुंगो लगाएसँगै दबाबमा रहेको प्रदेश १ सरकारलाई पहिचानको आधारमा नामकरण गर्न भन्दै संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्रमा प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामकरण गर्न तयार रहेकोप्रति समित

प्रदेश १ : प्रदेशको नाम जुराउन काँग्रेस र एमालेबीच सहमति

विराटनगर : सात प्रदेशमध्ये ६ वटा प्रदेशले राजधानी र प्रदेशको नाम पाइसक्दा राजधानी मात्र पाएर अझै नाम नपाएको प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन्। आज (आइतबार ) प्रदेश १ प्रदेशसभा बैठकपछि एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच छलफल भएको थियो।छलफलका क्रममा उनीहरू जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएका हुन्। एमाले सांसद कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लग

माघ २० गतेभित्र प्रदेश १ को नाम र राजधानी टुंगो लाग्नेछ : मुख्यमन्त्री राई

काठमाडौँ, ४ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन् ।आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको […]

प्रदेश–१ को नाम र राजधानीः कांग्रेसको पर्ख र हेरको रणनीति

विराटनगर । प्रदेश १ को नाम र राजधानी तोक्न प्रदेशसभाबाट १९ गतेसम्ममा प्रस्ताव गरिसक्न आह्वान गरिएकोमा प्रमुख

वैशाख २२ भित्रै प्रदेश १ को नाम र राजधानी, प्रदेशसभाद्वारा प्रस्ताव आह्‍वान

विराटनगर । प्रदेश १ को नाम र राजधानी तोक्ने बाटो खुलेको छ । प्रदेश संसदको जारी तेस्रो अधिवेशनमा आइतबारको बैठकमा

प्रदेश १ को नाम र राजधानी साउनमा तोकिने, ६ मन्त्री थपिने

२९ असार, विराटनगर । प्रदेश १ को नाम र राजधानी आगामी साउन महिनाभित्रै तोक्ने तयारी गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र र राजधानी तोक्ने सन्दर्भमा आफूहरु तेस्रो हुने भन्दै साउन महिनाभित्रै तोकिने बताए । उनले सहमति जुटाएर प्रदेशको राजधानी विराटनगर नै …

प्रदेश १ को नाम र राजधानी अझै अन्योल

विराटनगर : संवैधानिक व्यवस्थाअनुसार संसद गठन भएको छ महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउनु पर्ने उल्लेख छ। तर, प्रदेश १ को संसदमा यी दुई वटै विषयले अझै औपचारिक प्रवेश पाएको छैन। नाम र राजधानी टुंग्याउन ढिलाई भएको विषयमा प्रदेशसभाका सांसदहरूले असन्तुष्टि पोख्न थालेको छन्। प्रदेश ४ ले भर्खरै प्रदेशको नाम गण्डकी ...

प्रदेश-१ को नाम र राजधानी एक महिनाभित्र : मुख्यमन्त्री राई

उदयपुर :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। शनिवार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। राजधानीका बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र स...

प्रदेश १ को नाम र राजधानी तोक्ने तयारी

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन्। मुख्यमन्त्रीमा निर्वाचित भएपछि सोमबार पहिलोपटक प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने तयारी भइरहेको बताए।