ईश्वरी बराल/ काठमाडौं, ४ चैत : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष गरी दुवै पद खाली छन् । प्रतिनिधिसभाको उपसभामुख पद २५ महिनादेखि रिक्त छ भने राष्ट्रियसभा गत २० फागुनदेखि उपाध्यक्षविहीन छ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्र्तगतका केही समितिका सभापति पद पनि रिक्त छन् । प्रमुख प्रतिपक्षीलाई दिनुपर्ने समिति सभापति पनि सत्ता प्रमुख दल कांग्रेसले […]